SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

निरन्तर घट्दै खेतीयोग्य जमिन

काठमाडौँ, असार १३ गते । विगत छ वर्षमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन छ । कृषि विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८२/८३ सम्म ८२ हजार ४३ हेक्टर खेतीयोग्य जमिन घटेको हो ।