SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

कोशीमा भारतीय पर्यटकको आगमन तीव्र, बसाइ छोटो चुनौती

शशिधर पराजुलीविराटनगर, असार १३ गते । भारतको विहार राज्यस्थित कटिहारमा गत साता तापक्रम करिब ४० डिग्री सेल्सियस पुग्दा त्यहाँको जनजीवन अत्यन्त प्रभावित थियो ।