SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:४७ PM · 1 मिनेट पढाइ

‘नागरिकका सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुस्’

अविनाश चौधरीधनगढी, असार १३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकका सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।