SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:२४ PM · 1 मिनेट पढाइ

गाडी दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको ज्यान गयो

सुजल श्रेष्ठ प्युठान, असार १३ गते । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा ज्यान गएको छ ।