SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटकले भरिभराउ सिमकोटका होटल

राजन रावतहुम्ला, असार १४ गते । भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू यतिबेला भरिभराउ भएका छन्।