SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

श्रमदानमार्फत अढाई महिनामै पुल निर्माण

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार १४ गते । दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत अढाई महिनामै झोलुङ्गे पुल निर्माण गरिएको छ ।