SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

विद्युत् कटौतीले व्यवसायी मर्कामा

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असार १४ गते । कञ्चनपुरमा अघोषित रूपमा विद्युत् कटौतीले साना तथा मझौला व्यवसायी, कृषक तथा सर्वसाधारण मर्कामा परेका छन् ।