SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सरावल गाउँपालिकाको नयाँ अभ्यास : दैनिक कार्यसम्पादन सार्वजनिक

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, असार १४ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सुशासन र पारदर्शिताको क्षेत्रमा एक नयाँ र प्रशंसनीय अभ्यास सुरु गरेको छ।