घट्दै खेतीयोग्य जमिन
कुनैबेला नेपालले कृषि उपज निर्यात गथ्र्यो । केही दशकयता भने नेपाल खाद्यान्न आयात गर्ने मुलुकमा रूपान्तरण भएको छ । वार्षिक झन्डै ४० अर्ब रुपियाँको खाद्यान्न आयात गरिएको देखिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
