दराजको ७.७ सेल असार २२ देखि, ५० लाखका भौचर र स्मार्टफोन उपहार
काठमाडौं। दराज नेपालले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानी छुट र मेगा गिभअवेसहित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अभियान आगामी असार २२ गते बेलुकी ८ बजेदेखि सुरु हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
