नयाँ प्रणालीमा रूपान्तरण गर्न राहदानी सेवा दुई दिन बन्द हुने
राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ।