पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
पर्वत । वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा रहेका पाँच सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
