SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

म्यान्मारमा बाढीका कारण १६ सयभन्दा बढी मानिस विस्थापित

एजेन्सी । म्यान्मारको दक्षिणी क्षेत्रमा रहेको बेलिन नदीमा जलसतह बढेर बाढी आउँदा १ हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन् । अविरल वर्षाका कारण बेलिन नदीले खतराको सतह पार गरेपछि मन राज्यको बेलिन टाउनसिपका तल्लो तटीय क्षेत्रहरू डुबानमा परेका हुन् ।