SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउनेलाई कडा कारबाही गर्न सरकारसँग एमाले सांसद ठगुन्नाको माग

नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि मानसिक त्रास फैलाउने गतिविधिमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।