निजगढ पुगेर गृहमन्त्रीले भेटे मिटरब्याज पीडित (भिडिओ)
काठमाडौँ । मिटरब्याज पीडित भएर न्यायको माग गर्दै काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन्। पीडितहरूको यात्रा, अवस्था र उनीहरूले उठाएका मागबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री गुरुङ बाराको निजगढ पुगेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
