SHARE
टेक्नोलोजी खबर · बुधबार ११ भौ २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

प्रत्येक वर्ष अर्बौ रुपैयाँ सरकारलाई बुझाउँदै आएको दूरसञ्चार प्राधिकरणले यस वर्ष दिएन रकम

कानुनी व्यवस्थाको आधारमा आ.ब. २०७८/०७९ देखि प्रत्येक वर्ष नेपाल दूरसञ्चार प्राधिकरणले सरकारलाई रकम दाखिला गरिरहेकोमा यस वर्ष भने सरकारलाई प्राधिकरणले रकम बुझाउन सकेन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर