SHARE
टेक्नोलोजी खबर · बुधबार ११ भौ २०८२ ०२:५० AM · 1 मिनेट पढाइ

डीपसिक र बाइटडान्ससँगको साझेदारीमा टेस्लाले चीनमा एआई भ्वाइस एसिस्टेण्ट लन्च गर्यो

टेस्लाले चीनमा आफ्ना विद्युतीय सवारी साधनहरूमा नयाँ एआई–संचालित भ्वाइस एसिस्टेण्ट प्रस्तुत गरेको छ। टेस्लाले यो सुविधा डीपसिक र बाइटडान्ससँग साझेदारीमा विकास गरेको उल्लेख गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर