SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

१३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै ईयू

यूरोपेली आयोगले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने र त्यसभन्दा माथिका नाबालिगका लागि पहुँचमा कडाइ गर्ने प्रस्ताव तयार गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर