SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेलले बाह्र करोड पचहत्तर लाख रुपैयाँ गैर कानूनीरुपमा आर्जन गरेको ठहर

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलले अकुत सम्पत्ति कमाएको विशेष अदालतले ठहर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर