SHARE
Samata Press · बुधबार ३१ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

सुनको मूल्य आठ सयले बढ्यो, कतिले हुर्दै छ कारोबार

काठमाडौँ । स्थानीय बजारमा आज सुन तोलामा रु आठ सय र चाँदी रु ५५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र  चाँदीको  मूल्य रु चार हजार ३६० प्रतितोला कायम भएको थियो ।