SHARE
टेक्नोलोजी खबर · बुधबार ३१ असार २०८३ ०९:५० PM · 1 मिनेट पढाइ

एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स”  (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक  कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर