SHARE
टेक्नोलोजी खबर · बिहीबार ३२ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

जेठमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य घट्यो

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना जेठमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर