SHARE
टेक्नोलोजी खबर · बिहीबार ३२ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ। यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर