SHARE
टेक्नोलोजी खबर · शनिबार १४ भौ २०८२ ०९:१७ AM · 1 मिनेट पढाइ

एनभिडियाको बिक्री ५६ प्रतिशतले बढ्यो

चिप जायन्ट एनभिडियाले नयाँ बिक्री रेकर्ड कायम गरेको छ। एनभिडियाले कायम गरेको यस नयाँ बिक्री रेकर्डले आर्टिफिसियल इन्टेलिजेन्सको माग बलियो रहेको संकेत गर्दछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर