SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

देशभर विरोध चर्किएपछि जेलेन्स्कीले हटाए प्रधानसेनापति !

कीभ :देशव्यापी रूपमा सुरु भएको विरोध प्रदर्शन र राजनीतिक दबाबकाबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदबाट बर्खास्त गरेका छन्। युक्रेनका लोकप्रिय पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाइएलगत्तै देशभरी विरोध प्रदर्शन सुरु भएको थियो। पूर्व रक्षामन्त्री फेडोरोभ र निवर्तमान सेनाध्यक्ष सिरस्कीबीच आन्तरिक विवाद रहेको खबरहरू बाहिर आएका थिए ।