मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै
काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। आज दिउँसो ३ बजे सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
