SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०५:२१ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, साउन ६ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।