व्यवसायी शंकरलाल अग्रवाल पक्राउ
काठमाडौं : व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई डिल्लीबजारबाट पक्राउ गरेको हो।बैंकिङ कसूर मुद्दामा अग्रवाललाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
