SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

बारामा एक सातामै चार बालबालिकाको मृत्यु

शिवशंकर मिश्रबारा, साउन ९ गते । बारा जिल्लामा पानीमा डुबेर ज्यान जाने घटनाको शृङ्खला रोकिएको छैन।