SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

उच्चस्तरीय भ्रमणको गृहकार्य

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । छिमेकी मुलुक भारत, चीन तथा अन्य मुलुकतर्फ नेपालबाट हुने उच्चस्तरीय भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ ।