SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

उपभोक्ता मारमा : अकासियो खसीको मासु

- कृषकले बिक्री गरेको खसी चार तहका बिचौलिया पार गरेपछि मात्र उपभोक्तासम्म पुग्ने भएकाले अस्वाभाविक वृद्धि ।