चराको चिरबिरसँगै ब्युँझिन्छ कोशीटप्पु
बाबुराम कार्कीवराहक्षेत्र, साउन १० गते । चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुञ्जायमान हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
