SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

धर्मेन्द्र प्रधानको राजनीति: पहिले प्रश्नपत्र लिकविरुद्ध प्रदर्शन, अहिले राजीनामा !

सन्दीप साहु / बीबीसी हिन्दी :धमेन्द्र प्रधान कुनै समय आफैं प्रश्नपत्र लिकविरुद्ध प्रदर्शन गर्दा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए, आज अर्को प्रश्नपत्र लिकका कारण उनले राजीनामा दिनुपरेको छ। यही मागलाई लिएर अहिले छात्र–छात्रा प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्।सन् २०२१ मा ‘द न्यु इन्डियन एक्सप्रेस’ मा प्रकाशित एक समाचारलाई मूलधारका सञ्चारमाध्यमहरूमा फेरि व्यापक रूपमा सेयर गरिँदै छ।