SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

कार्यक्रमस्थलको भिडमा कार जोतिँदा एकको मृत्यु, १६ जना घाइते

जर्मनी : जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘एलजीबीटीक्यु’ प्राइड परेडका क्रममा एउटा कार भिडमा जोतिँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जर्मन प्रहरीले यस घटनाको पुष्टि गरेको छ । शनिबार राति स्थानीय समयअनुसार करिब १० बजे भएको घटनापछि प्रहरीले कार्यक्रम तत्काल स्थगित गरेको थियो ।कार्यक्रम सुरु भएको केही घण्टामै यो घटना भएको हो ।