SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

एमबीएसको प्रश्नपत्र लिकबारे छानबिन गर्न समिति गठन

काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र लिक भएकोबारे छानबिन गर्न समिति बनाएको छ । साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति बनाइएको हो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी