हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल
काठमाडौं / भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड ‘भिडा’ले आफ्नो अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्यका रूपमा नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ ।
