SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

कालीमाटीमा आज स्याउ र केरा प्रतिकेजी ३००, अनार ५०० र आँप २०० रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूलको भाउ कति ?

काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।