SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम

चितवन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरुप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने  बताएको छ ।