SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

सरकारी बेवास्तापछि स्थानीय आफैं जुटे, श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका बेला स्थानियहरुको श्रमदानबाट पुनः मर्मत गरिएको छ