SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

पूर्व–पश्चिम राजमार्ग विस्तारमा गति, काँकडभिट्टा–सीतापुरी खण्डमा ३८% प्रगति

भद्रपुर (झापा) / पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।