SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

मध्यराती सुनसरीमा झडप : प्रहरीको गोली लागेर एकको मृत्यु, प्रशासनले लगायो कफ्र्यु

विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ ।