गाउँदेखि अन्तर्राष्ट्रिय होटल नेतृत्वसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा
दाङ / तुलसीपुर४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली आतिथ्य तथा पर्यटन उद्योगको शिखरमा पुग्न सफल प्रेरणादायी व्यक्तित्व हुन्, काशीराम अधिकारी ।
