SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

पर्सि रास्वपा केन्द्रीय समिति बैठक बस्ने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक पर्सि बुधबार बोलाइएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा ५ वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी