SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

डा. गोविन्द केसीले तोडे अनसन

धनगढी : डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग सहमति भएपछि डा. केसीले अनसन तोडेका हुन्।डा. केसीलाई सेती अस्पतालको आइसीयुमा उपचाररत बिरामीका कुरुवा चक्रबहादुर धामीले जुस खुवाएर अनसन तोडाएका हुन्।