प्रधानमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको तस्बिर जलाइयो
धनुषा : जनकपुरमा प्रधानमन्त्री बालेन्द्र शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहको तस्बिर जलाइएको छ। सुनसरी घटनाबाट आक्रोशित बनेको समूहले सोमबार रामानन्द चोकमा तस्बिर जलाएका हुन्। उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहविरुद्ध नाराबाजी समेत गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
