SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

सुन र चाँदीको मूल्य यथावत्,सोमबारकै भाउ कायम

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा आज पनि कारोबार भइरहेको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार