SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

आजको विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर १५३ रुपैयाँ ७६ पैसामा कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार