धितोपत्र बोर्डमा अर्थमन्त्रीको निर्देशन : नियामकीय गुणस्तर र उच्च नैतिकतासहित पूँजी बजार विकास अघि बढाउन जोड
काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय भ्रमण गर्दै नियामकीय गुणस्तर अभिवृद्धि, उच्च नैतिकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर पूँजी बजार विकासका काम अघि बढाउन निर्देशन दिएका छन्। साउन ११ गते आयोजित कार्यक्रममा अर्थ सचिव डा।
