सर्वोच्चको फैसलापछि प्रिमियम आईपीओमा नयाँ बहस, चार बीमा कम्पनीको अतिरिक्त रकमको व्यवस्थापनबारे अन्योल
काठमाडौं। सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गरेको साधारण सेयर (आईपीओ) सम्बन्धी विवादमा दिएको फैसलापछि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका अन्य बीमा कम्पनीहरूको अतिरिक्त रकमको व्यवस्थापन कसरी हुने भन्ने विषयमा नयाँ बहस सुरु भएको छ।
