SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयनबारे विशेष छलफल गर्दै

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको प्रभावकारी कार्यान्वयन र उत्पादनमूलक उद्योगका समस्या तथा सुझावबारे छलफल गर्न निजी क्षेत्रका करिब तीन दर्जन उद्योगपतिसँग विशेष बैठक गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार सोमबार अपराह्न ३ बजे मन्त्रालयमा आयोजना हुने छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका उद्योगी–व्यवसायी सहभागी हुनेछन्। बैठकमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार